नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 19, 2009

गैरआवासीय नेपालीद्वारा दोहोरो नागरिकता माग


गैरआवासीय नेपाली (एनआरएन) सङ्घका अन्तरराष्ट्रिय अध्यक्ष उपेन्द्र महतोसहितको प्रतिनिधिमण्डलले बिहीबार, राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री वामदेव गौतम, कानुन, न्याय तथा संविधानसभा मन्त्री देव गुरुङ, परराष्ट्रमन्त्री उपेन्द्र यादवलगायतसँग भेटघाट गरेको छ।भेटका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देशमा आर्थिक विकासलाई गति दिन नसक्ने हो भने प्राप्त राजनीतिक परिवर्तन दिगो नहुने बताउनुभएको थियो । गैरआवासीय नेपाली प्रतिनिधिहरुसँगको भेटमा राष्ट्रपति यादवले अहिलेको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि गैरआवासीय नेपालीहरुले देशप्रति देखाइरहेको सद्भावको सराहना गर्नुभयो ।भेटमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालको अवस्था जटिल नै भए पनि गैरआवासीय नेपाली हतोत्साही नभएको बताउनुभयो । संघका प्रतिनिधिहरुले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकतालगायतका विषयमा आफ्नो कुरा राखेका थिए । read more.....

No comments: