नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 19, 2009

शरदको सर्ुकर्म


मुरीमुरी धन्यवाद, लाङ्टाङ ट्रेकमा भेटिएका भरयिालाई । उनैसित भेटेपछि शरद पराजुली उर्फअनिलको जीवन अर्कै मोडमा पुग्यो । आ“खा सामुन्ने छ परण्िााम, धादिङ जिल्लाको अति विकट उत्तरी भेगका तीनवटा गाविसको फेरएिको अनुहार । विधिको विधान या दैवको डन्डा सह“दासह“दा आजित भइसकेका गाउ“लेलाई स्वास्थ्य, शिक्षा र आयआर्जनमा मद्दत गर्‍यो, गर्दैछ शरद र उनको टोलीले ।ती भरयिा थिए, उत्तरी धादिङको विकट गाउ“ तिप्लिङका । उनबाटै वर्षदनमा झाडापखालाले सय जना बालबालिकाले अकालमा ज्यान गुमाउनुपरेको सुने उनले । साढे चार वर्षचिकित्साशास्त्रको अध्ययन गरेका शरद अनुभवमा गाउ“को स्वास्थ्यकर्मीभन्दा कम थिएनन् । औषधि साथै हुन्थ्यो, परेका बेला बिरामीको उपचार पनि गरििदन्थे । गुहार मागे उनले, "तपार्इं औषधि पनि गर्नुहु“दोरहेछ, एकचोटि गाउ“ पुगेर औखतीमूलो गर्दिए हुन्थ्यो ।"सेनास“ग मागेको नक्साको भरमा १६ वर्षघि शरद र उनको टोली गाउ“ पुग्यो । काठमाडौ“स“गै जोडिए पनि कहालीलाग्दो थियो तामाङ बस्ती । र्सट-पाइन्ट र चस्मा लगाएका शरद र उनका साथीलाई देख्दा गाउ“लेहरू डराएर दैलो ढप्काउ“दै घरभित्र छिरे । फकाएपछि मात्र सबै गाउ“ले एक ठाउ“मा भेला भए । पिलो र जुम्रा नभएको कुनै बच्चा थिएन, लुगाको नाममा तिनले थाङ्ना मात्र बेरेका थिए । खासमा शरद ट्राभल तथा ट्रेकिङ् व्यवसायमा जोडिएका थिए । विदेशीस“ग डा“डाका“डा घुम्न पाइने अनि बगलीमा पैसा पनि खेलाउन पाइने । किन हो, केही समयमा नै विरक्तिए । read more....

No comments: