नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 19, 2009

माओवादी, कांग्रेस र एमालेले संरक्षण गरेका छन् काठमाडौंका यी-यी गुन्डा


प्रहरीले 'संगठित र असंगठित गुन्डाका कारण उपत्यकामा अपहरण, जबर्जस्ती रकम असुली बढेको' निष्कर्ष निकाल्दै 'ग्याङ'को सञ्जाल भत्काउन अप्रेसन सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरले उपत्यकामा संयुक्त अप्रेसन सुरु गरेका हुन् ।
ग्याङ भत्काउन प्रहरीले तयार पारेको गोप्य रिपोर्ट
अप्रेसन सुरु गर्नुअघि प्रहरीले तयार पारेको गोप्य रिपोर्टमा 'गुन्डाहरूको' संरक्षकको नामसमेत उल्लेख गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार पक्राउ गरी प्रहरी कार्यालयमा ल्याएपछि आउन सक्ने राजनीतिक दबाबको पूर्वमूल्यांकनका आधारमा गुन्डा समूहको संरक्षकको पहिचान गरिएको हो । गुन्डा संरक्षकहरूमा मुख्य राजनीतिक दल, उनीहरूका भ्रातृसंगठन मात्र होइन, उच्च प्रहरी अधिकृतसमेत संलग्न छन् । प्रहरीको अतिगोप्य सूचीअनुसार समूह डीमा रहेको राजु गोर्खाली समूहलाई प्रमुख प्रतिपक्ष कांग्रेस र प्रहरी-प्रशासनका केही व्यक्तिको संरक्षण छ । चाइनिज समूह अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएको एमालेको संरक्षणमा छ भने समूह एफमा रहेका मीनकृष्ण महर्जन, लायन्स महर्जन, दधि महर्जन र शंकर महर्जनले सत्तामा पुग्ने जुनसुकै पार्टीसँग पनि पहुँच कायम गर्ने गरेको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, समूह जीमा रहेको चक्रे मिलनको समूहलाई सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादी तथा वाइसिएलको संरक्षण रहेको गोप्य सूचीमा उल्लेख छ । तर, चक्रेले भने आफूलाई एमाले समर्थकका रूपमा प्रस्तुत गर्दै आएका छन् । समूह एचमा रहेका राजेश लामा, तेजमान लामालाई भने एमालेको युथफोर्सले संरक्षण गरिरहेको प्रहरीको मूल्यांकन छ । read more...

No comments: