नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 19, 2009

साहासिको एउटा परिचय


विश्व सामु नमुना साबित हुनु भएको छ अमेरिकाको नव निर्बाचित राष्ट्रपति बराक ओबामा । विश्वको सामु एउटा भयानक उदाहरण भएर विश्व सामु उदाउनु भएको छ । गोरा जातिको शासन थिचो मिचोलाई सहेर आफनो प्रतिभा देखाउन कहिले पनि पछि हट्नु भएन । सफल हुनको लागि अनेक बाधा ब्याबधान अड्चनहरुसँग सामना गर्नुलाई नै साहासी पाईलाको पहिलो पहिचान हो रहेछ भनेर पनि आज हाम्रो सामु र्छलङ्ग पार्न सफल हुनु भएको छ । त्यो दिनलाई सम्झदा उहाँले पनि सोच्नु भएको थिएन होला आज सन्सारको हिरो बन्न सफल हुन्छु भनेर । उहाँको एउछै मन्त्र थियो जहिले पनि जहाँ गए पनि सबैलाई भन्ने गर्नु हुन्थ्यो यो शब्द प्रयास गरे नहुने भन्ने कुरा केहि छैन यो सन्सारमा । त्यहि मन्त्रले आज उहाँलाई बिश्व सामु चिनाउन सफल भएको छ । यो तस्विरलाई हेर्नु होला । यो मानिस को होला भनेर आफैले अन्दाज लगाउनु होला । अमेरिका जस्तो विश्वको शक्तिशाली देशमा बाहिरबाट माईग्रेट भएर आएको मानिसले राजनिती क्षेत्रलाई लिएर जनताको सेवा गर्छु भन्न पनि सपनाको कुरा जस्तो हुन आउछ । त्यसमा पनि काला जातिको थिचो मिचो भएको मुलुकमा त्यती सजिलो थिएन । आफनो विगतलाई सम्झदा अहिले कहाली लागेर आउछ उहाँलाई पनि । आफनो पर्ुखाको बाटो कहिले भुन्लु भएन । सँधर्षगरि रहनु भयो आफनो क्षमताले भ्याएसम्म बैचारिक युद्धमा लागि परेर लाग्नु भयो । आफनो दुख जस्तै हो देश बासिको दुख । read more.....

No comments: