नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 19, 2009

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्ड पत्र


लामो समयको अन्योलता अर्कमण्यता र संक्रणकालीन स्थितिलाई चुनौती दिंदै माओबादीले फेरी एकपटक राजनीतिक गेममा गोल गर्न सफल भएको छ । मलाई लाग्छ यो गोल नेपाली जनताको चाहना र भाबना अनुरुप नै भएको छ । बैचारिक मतभिन्नता र पार्टीगत नीति सिद्धान्तलाई पर सारेर आगामी दिनमा राष्ट्रियता गणतन्त्र र जनजीबिकाको पक्षमा कति डटेर काम गर्छ तपाइहरुको अग्नी परिक्षा अब सुरु भएको छ । सचेत र उत्सुक आँखाले नेपाली जनता गार्ड बसेर तपाइको परिक्षा लिइरहेका छन् । कमरेड प्रचण्ड सहमति सहकार्य गठबन्धन निरपेक्ष होइन सापेक्षतामा हुने गर्छन । राष्ट्रपतिको निर्वाचनमा बनेको ३ दलिय गठबन्धनको कारक तपाइहरु पनि हो । ठुलो दलको हैसियतले बिगतका बास्तबिक कमी कमजोरीहरुको समिक्षा पनि तपाइहरुले गर्नुभयो होला । जनयुद्ध भन्दा संसदीय लर्डांई पेचिलो र कठिनपूर्ण हुने यथार्थ तपाइहरुले ब्यबहारिक रुपमै यो २ बर्षमा भोग्नुभयो । तपाईहरु होसियार हुनुस् तपाईकै सिद्धान्त संसद खसिको टाउको झुण्ड्याएर खसिको मासु बेच्नेथलो लाई बस्तुगत यथार्थका आधारमा थाती राखेर संसदीय लडाईं लड्दै हुनुहुन्छ ।
अहिलेको संसदमा लडाईं भनेको यथास्थितिबाद र परिबर्तनका बिचको लडाईं हो । मेरो बुझाइ अनुसार यथास्थितिबादको मुख्य कमाण्डर कङग्रेस हो र परिबर्तनको नेतृत्व गर्ने मुख्य कमाण्डर तपाइहरु हो । एमाले बैचारिक स्पष्टता र राजनीतिक कार्यदिशा बिना आफ्नो स्वार्थ पुरा गर्न पाए कहिले ओल्लो भित्तो त कहिले पल्लो भित्तो पछारिरहन्छ । तैपनी आसा गरौं एमालेले आगामी दिनमा सामन्तबादीहरुको पुच्छर बनेर बामपन्थीको नाममा नाक फुल्याउने लाज मर्दो काम गर्नेछैन । read more....

No comments: