संखुवासभाका एक युवक विगत एक वर्षदेखि मलेसियामा अलपत्र परेका छन् । दुई वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका मादी रामवेनी-६ का मोहन दाहाल राहदानी, नागरिकतासमेत चोरिएपछि अलपत्र परेका हुन् ।स्थानीय लुटेरा समूहले राहदानी र नागरिकता लुटेर लगेपछि आफू अलपत्र परेको दाहालले टेलिफोनमा आफ्नो परिवारलाई जानकारी गराएका छन् ।दाहालको परिवारले उनलाई घरसम्म आउने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उनले हाल मलेसियामा प्रहरीले पक्राउ पर्ने डरले लुक्दै हिड्ने गरेको र दैनिक गुजाराका लागि समस्या परेको परिवारलाई बताएका छन् ।
साभार फ्रीनेपलबाट
बिजय
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Monday, October 20, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment