नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Monday, October 20, 2008

साउदी अरेवियाको जेद्दामा २ सय ४० नेपाली अलपत्र

बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेविया पुगेका २ सय ४० नेपाली कामदार अलपत्र परेका छन् । तिमध्ये ५ महिला रहेका छन् । अलपत्र कामदारले आफूहरु पुलमुनि बस्न बाध्य भएको बताएका छन् ।साउदी अरेवियाको जेद्दास्थित सराफिया पुलमुनि कठिन अवस्थामा बास बसिरहेको उनीहरुले टेलिफोटमार्फत जानकारी दिएका छन् । अलपत्र पर्नेहरु गुल्मी, अर्घाखाँची, रुपन्देही, पाल्पा, तनहुँ, कास्की, रामेछापलगायत जिल्लाका रहेका छन् ।विभिन्न समयमा साउदी अरेविया पुगेका उनीहरुले काम गरेको स्थानमा पारिश्रमिक नभएको, अप्ठ्यारो काममा लगाएको, दुर्व्यवहार गरेको र खाना बस्न नदिएपछि भागेर पुलमुनि बसेको बताएका छन् ।मोबाइल, जुत्ता, कपडा बेचेर र कार्टुन बिछ्याएर खाना खाइरहेको उनीहरुले बताएका छन् । पटक पटक साउदी अरेवियाको रियादस्थित नेपाली दूतावासमा समस्याबारे जानकारी गराए पनि सुनुवाई नभएको अलपत्र परेका नेपालीहरुले बताएका छन् । उनीहरुले जसरी भए पनि आफूहरुको उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।
साभार फ्रीनेपल
बिजय श्रेष्ठ हाल ईराक

No comments: