नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले राजधानी उपत्यकालगायत देशभरको शान्तिसुरक्षा प्रभावकारी हुन नसके गृह प्रशासनलाई नै कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।ँदुनियाँमै नभएको घटना भइरहेको छ, शान्तिसुरक्षा अत्यन्तै कमजोर भएको छ, ठूलाठूला अपहरण र हत्याका घटना बढिरहेका छन्’, गृह मन्त्रालयका तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले भन्नुभयो- ँआजदेखि नै सुरक्षास्थिति मजबुत हुनुपर्छ।’ँप्रहरी स्वयम्ले भ्रष्टाचार गरेका कारण देशमा आपराधिक गतिविधि बढिरहेको छ’, विगतमा भएका घटना कोटयाउँदै उहाँले भन्नुभयो- ँमैले जिम्मेवारी सम्हालेको छु, यस्ता गतिविधि नरोकिए प्रहरीमाथि तत्काल कारबाही गर्नेछु।’
नेपाली पत्रबाट साभार गरिएको छ
बिजय
No comments:
Post a Comment