मम हाम्रो नेपालीहरुको मन पर्ने नस्ताहो । अधिकाम्सा नेपालीहरुले यो खाना रुचौछा । एसको सुवादलीने मान्छेले कहिले पानी बिर्सीने छैन। एसको सिर्जाना पहिला चीन बाट भएको हो। यो म म लाइ चिनिज म म को नामले चिनिन्छा । येसलाई अचारको सुवादमा मिलाएर खाईन्छा र सुपसंगा पनी खईन्छा यो एक पिलेतमा १० वटा हुन्छ ।
बिजय
जोइन्ट बेस बलाद इराक
No comments:
Post a Comment