नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Tuesday, August 26, 2008

कोसी बादिले हजरौको बनायो दुर्गति


यो दिना औला भन्ने कुरा सबैलाई थाहा हुदा हुदै पनी कसैले केहिपानी नबोलेको ले गर्दा आज हामीले यो दिनदेखानु पर्यो। हाम्रा ती हजारौ बाबुआमा दाजुभाई दिदिभाहिनिहरूले यो गति भोगनु पर्यो। अब मौका आएको छ देशको कुर्चिमा बसेर सो कुर्सीको सदुपयोग कसरी गर्नेछां हेरू हामीले पनी यो अन्तर्घात सम्जौतालाई कसरी समाधान गर्छा यो नया सरकारले अब हाम्रो पालो आएको छ । हामीले दिएको ति भोताको सदुपयोग कसरी गर्दो र्हेचा यो दुर्गति को कस्तो निस्कर्सा निकल्छा त। नेपाली जनताको प्सिनाको मूल्य चुकौछ की फेरी पनी सोही कुरा लाइ दोहोरौछ की के गर्छ । यो तस्बिरको समस्यलाई हामीले राम्रो संग हेरानुपरेछ ।
बिजय ,बलाद इराक़

No comments: