प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेट जनपक्षीय हुने बताउनुभएको छ। ललितपुरमा शनिबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री प्रचण्डले विविध सीमा र अवरोध तोडेर सरकारले आफ्नो वार्षिक कार्यक्रम जनपक्षीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । फ्री नेपालबाट साबार गरिएको छ।
No comments:
Post a Comment