नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Monday, August 25, 2008

स्वागत छ डन चक्रे मिलानलाई


झगडा गर्न र मान्छे मार्नमामाहिर गनिएका काथामान्दुका डान चक्रे मिलन देशमा गणतन्त्र को बहाली पछि बर्ह बर्षमा बगेको खोला पनी फ़र्कन्छ भन्ने उखान लाई साबितगर्ने उदेस्से लिएर आएका छन। यो नौलो र नया नेपालमा हरेक मान्छेले नया नया कुराको सिर्जना गर्नु पर्ने बढ़ता छ। राम्रो काम को थालानी ड्नले राम्रो तरिका बात सुरुवात गरेको माँ हामी पनी खुशी छऊ । अर्काको जिबनसंग खेलबड़ गर्ने मान्छेले सामाजिक कार्य गरेर पापलाई पुंने माँ परिणत गरी देश र जनताको सेवा गर्न कम्मर कसेका हाम्रा चक्रे मिलानलाई शुभकामना छ। यदि यो कार्येलाई निरन्तरता दिएर देश र जनताको सेवा गर्छा भने डन चक्रे मिलानले हामी सबैको साथ पौने र उसको यो सुभा कर्येलाई हामी प्रबसीको शुभकामना सधै भरी छ । उसको यो उदारपन्लाई हामी सबै ले कामना गरछौ।

प्रबास बात

बिजय

No comments: