कोही महिला गर्भवती भएको चाल पाउनेबित्तिकै चिनेजानेका आफन्तहरू जन्मिने बच्चाको लिंग, रूप, रङ आदिका बारेमा अनुमान लगाउन थाल्छन् । बच्चा पेटभित्र भएको बेला गह्रौं महसुस भयो भने छोरी जन्मने, पेट तल बसेको छ भने छोरा जन्मिन्छ र माथि बसेको छ भने छोरी जन्मन्छ आदि । यस्ता कथाहरू हामीले हाम्रा हजुरआमाको समयदेखि सुन्दै आयौँ । र, केही हदसम्म विश्वास गर्दै पनि आएका छौँ । तर, यहाँ गर्भावस्थाका विषयमा केही जानकारी प्रस्तुत गरिएका छन्, जसले यस्ता मिथकबाट सत्य खोज्ने प्रयास गर्छ ।
पूरा हेर्नुहोस्.....
No comments:
Post a Comment