
ईराक स्थित गल्फ क्याटरिङ कम्पनि (जि.सि.सि.) र ता.मि.मि. कम्पनिको एक अमेरिकन कम्पनि के.बि.आर. सँगको कन्ट्याक्ट सकिनै लागेकोले यस दुई कम्पनिमा कार्यरत करिब दुई हजार भन्दा बढि बिदेशी कामदारहरू अहिले चिन्तामा परेका छन। ईराकमा रहेका सबै अमेरिकन आर्मि अनि उनीहरुको सहयोगार्थ कार्यरत सबै सिभिलियनहरूलाई 'डिफ्याक्ट फ्यासिलिटिज' मार्फत खाना खुवाउने जिम्मा पाएको यो दुई कम्पनिहरूले अबको दुई हप्तामा के.बि.आर सँगको कन्ट्याक्ट सकिए पछि यसमा कार्यरत बिदेशी कामदारहरूलाई के गर्ने भन्ने सम्बन्धमा कुनै आधिकारिक जानकारी नदिएकोले सबै जना कामदारहरू दोधारमा परेका छन। पूरा हेर्नुहोस् .....
No comments:
Post a Comment