नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, February 5, 2009

हरिवंश आचार्यको जीवनलाई हेर्दा


HARI BAMSA ACHARYAमह जोडी नेपाली हाँस्य कलाकारीताको क्षेत्रको यस्तो जोडी हो जसले आफ्नो सिर्जनामा नाम जस्तै मिठो र गुलियो स्वाद पस्कने गर्दछ। हुन त मह जोडी बाट 'म' वा 'ह' जुन लाई छुटाए पनि अधुरो र अपुरो हुन्छ तर पनि हामीले EMAJJA BIOGRAPHY अन्तर्गत यस पटक हरिवंश आचार्यको जिवनलाई पछाडी फर्केर हेर्ने प्रयास गरेका छौं।नेपाली हास्य कलाकारीताको क्षेत्रमा हरिवंश आचार्यको नाम कुनै नौलो नाम होईन। नेपाली कलाकारीताको क्षेत्रमा विगत तिन दशक देखी छाईररहेका हरिवंश आज पनि दर्शक र श्रोता माझ उत्तिकै लोकप्रिय छन। उनी एउटा हाँस्य अभिनेता मात्र नभई एक बहुप्रतिभाशाली व्यक्ति भएको कुरामा कुनै शंका छैन। नाटक होस या टेलिफिल्मको कुनै भुमिका वा फिलमा मा नायक, खलनायक, संवाद लेखन ,निर्देशन, गायन हरिवंश सबै विधामा आफु लाई अब्बल सावेत गरिसकेका छन। आफ्नो(मह जोडीको) पहिलो प्रहसन "ब्याङ्केश्वर" देखि अहिले सम्म सम्म आइपुग्दा हरिवंशले नेपाली माझ जनकलाकारका रूपमा विशिष्ट पहिचान बनाइसकेका छन्। पूरा हेर्नुहोस् ।

No comments: