नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, January 29, 2009

सहासी ती हातहरु


प्रगति शिल हातहरुलाई अगाडि बर्ढाई रहेका थियौ निडर बनेर
कसलाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर
कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर
कम्मर कसेर लागेका थियौ अपराधिलाई सजाय दिन्छु भनेर ।।
आफ्ना बाचा पुरा गर्न पाएनौ अपराधीको निसानीको शिकार भएर
खोई कहाँ छ कानून र मानव अधिकार कहाँ बसेका छन् ती हेरेर
न्याय दिन्छौ अधिकार दिलाई दिन्छु भन्नेहरु बसेका छन् कुर्चीमा घुमेर
आफुले भोगेका ती दुःख सबै बिर्सिदिए पजेरो र आधुनिक कुर्चीमा बसेर ।।
देशको चौथो अंङ्ग मानिने पत्रकार जगतको फलाहार गर्छ हतियार देखाएर
असत्य तथ्यलाई र्छलङ्ग बनाई दिदा धम्की र त्रास देखाउछ हतियार तेर्साएर
परिवर्तनको चिनारी यहि नै दिएको होला नयाँ नेपाल समृद्धि नेपाल भनेर
नसोच्नु हतियारको जित भयो भनेर कलमको गति रोकिदैन त्रास देखाएर ।।
घीन लाग्छ मलाई बैचारिक बौद्धिकतालाई भन्दा हतियार ठूला ठान्नेलाई देखेर
कहिले नसोच्नु आतुसबाजीको गर्जनले कलमको बौद्धिकतालाई तल पार्छ भनेर
अठोट लिनेछौ सजाय दिलाई अमर बनाउने छौ तिम्रा कृतिहरु फिजायेर
नाचाहदा नचाहदै पनि अलबिदा गर्नु पर्‍यो तिमीलाइइ आँसुका समुन्द्र बगाएर ।।

No comments: