काठमाडौं, २६ पुस माओवादी केन्द्रीय सदस्य तथा नेता मातृका यादव अलग पार्टी खोल्ने अन्तिम तयारीमा छन् । मधेसमा क्रान्तिको आवश्यकता रहेको र अहिले आफूसम्बद्ध पार्टी माओवादीले यसको बेवास्ता गरेको भन्दै नेता यादवले नयाँ पार्टी खोल्न लागेका हुन् ।
read more.........
No comments:
Post a Comment