नेपालीहरुको महान चाड बिजयदशमिको पवोन अबशरमा इराकको जोइन्ट बेस बलादमा रहेका नेपलीहरूले
पनी धुमधामसंगा दसै मनाये। बिश्वोको जुनसुकै कुनामा बसेपनी आफ़नोरितिरिवज परम्परा अनुसार यो
लादैको मरुभुमिमा रहेरापनी आफनो नेपाली दाजुभाई दिदिबहिनिहरू एकै ठाउमा भेला भै परदेशको पिदलाई भुलेर महान चाड़ विजयादाशामिमा परिवारको साथमा भएको महसूस गरेर हर्शौल्लासका साथ दसै पर्ब मनाएका
थियौ।
प्रबाशी नेपाली
जोइन्ट बेस बलाद ,ईराक
बिजय श्रेष्ठ हाल ईराक
हान्टाभाइरस के हो?
4 days ago







No comments:
Post a Comment