नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Tuesday, October 14, 2008

कांग्रेसको चियापानले नयाँ किसिमको सम्बन्ध विकासः प्रम प्रचण्ड




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान लेख्ने कुरा राष्ट्रिय सहमति र साझा सहमतिविना सम्भव नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेसद्वारा मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भावसहित अहिलेको संवेदनशील नेपालको राजनीतिक परिस्थिति, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने र संविधान लेख्नुपर्ने आवश्यकता भएकाले यी दुबै कार्य सहमतिविना हुनैसक्दैन भन्नुभयो

साभार फ्रीनेपल

बिजय श्रेष्ठ

No comments: