नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Tuesday, October 7, 2008

फूलपाती बढाईः


विगतका वर्षहरुमा झै सोमबार पनि नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलमा फूलपातीका अवसरमा हर्ष बढाई गरेको छ। नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा ३.३० बजे औपचारिक रुपमा काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा बढाई कार्यक्रम सुरु भएको थियो । दुई खण्डमा विभाजन गरिएको कार्यक्रमको पहिलो खण्डमा नयाँ सबुज गण र रिपुमर्दन गणलाई निशान प्रदान गरिएको थियो । त्यसपछि विभिन्न गणहरुले कवाज प्रस्तुत गरेका थिए ।

साबार फ्रीनेपालबाट

बिजय श्रेष्ठ

No comments: