
नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रचण्ड प्रधानमन्त्री भए लगत्तै ओलम्पिक खेलको समापनका लागि चीन गएकोमा समेत भारत रुष्ट भएको भन्ने संचारमाध्यममा आइरहेको बेला सोही मन्त्रिपरिषद्का परराष्ट्र मन्त्री तथा तर्राई दल मधेशी जनाधिकार फोरमा नेता उपेन्द्र यादव भने यही आउँदो विहीबार भारत जाने भएका छन् ।
No comments:
Post a Comment