राष्ट्रिय संग्रहालय, इजिप्टमा जस्तो हाम्रो नेपालमा पूर्व राजाहरुको मृत शरीरलाई संरक्षण गरेर राखिएको नभए पनि के भो र, हामीसँग एक अन्तिम जिवित पूर्व राजा त छँदैछन् नि १ ज्ञानेन्द्र शाहको मृत शरीरलाई पनि संरक्षित गरेर नारायणहिटीको एउटा कोठामा राख्न सकियो भने यो एक पूर्ण संग्रहालय हुनेछ । विचार पुर्याउनुपर्ने कुरा त के छ भने नारायणहिटीका दरबार र बगैंचाहरु भोलि गएर युवायुवतीले समय बिताउने ठाउँमा परिणत नहोस् र भ्रष्टाचार र घुसखोरी गर्ने सरकारी कार्यालयहरु पनि नबनोस् ।
No comments:
Post a Comment