योजनाहीन मान्छेको जुनी पाएको छु ।
न मेरो पूर्वयोजना थियो यसमा ।
न मातापिताकै माया ।
न कसैको चाह न भगवनकै वरदान ।
काकतालीले म यहाँ उत्पन्न भएँ ।
तथापि म भन्दिनँ कि म कसैप्रति पनि अनगृहित छैन । पूरा हेर्नुहोस्...
यस्तो कथा कहिल्यै सुन्न नपरोस्
4 days ago
No comments:
Post a Comment