सपनाहरु धेरै ठुलो थियो सन्तानको प्रगती हेर्ने
सपना सपनामानै रही गयो प्रगती के हेर्ने ।
भएको सन्तान बगाइ लाग्यो कोशीको बादि अैइ
आफनो आँखा अगाडि सारा कुर नस्ट भयो गैइ ।
शहारा दिने कोही भएन जीवनमा गयो एकलो बनाइ
कसरी चित्त बुझाउ जीवन कसरी बिताउ कहाँ गैइ ।
सबैबाट तिरस्कार भएर बस्नु भन्दा भगवानको गरे खोजी
आफ्नो भाग्गेमा यस्तै रहेछ भनी बस्न थाले भगवानलाई रोजी ।
भगवानको भरोसा गरी पर्खि बसे सन्तान फर्की आउछ भनी
कहिले कही जस्कौछ सपनामा अैइ बोलौछ आमा भनी ।
बेसाहारा भई हिंडे भगवानको भरोसामा जीवन बितौछु भनी
सोचन थाले बाँकी जीवन भगवानको सेवामा बितौछु भनी ।। ।।
बिजय कुमार श्रेष्ठ ,धदिङ ,हाल ईराक
शिव भगवान
गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।
http://www.baburambhattarai.com/
Sunday, January 18, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment