आजभोलि यहाँ त्यस्ता धेरै छन्
गन्नै नसकिने,
बादल अथवा वर्षाजस्तै
सजिलैसित बदलिने,
के तिमीले ती प्राचीन महापुरुषहरू
क्वाँ चुङ र पाओ शुयालाई
स्मृतिदेखि धोइदियौ,
जसले त्यागी इर्श्या र द्वेष
सुख र दुःखमा उत्तिकै
एकले अर्कोलाई सहयोग गरे ?
तर यस्तालाई हिजोआज
हेरिन्छ घृणाको दृष्टिले ।
Bijay shrestha iraq
शिव भगवान
गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।
http://www.baburambhattarai.com/
Wednesday, August 13, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment