सुन्दरता त आंखामा हुन्छ
यसको आनन्द आत्माले चिन्छ
फूलको सौन्दर्य दृश्यमा हुन्छ
टिप्नैपर्ने जिद्दीपनले माटैमा मिल्छ
जून सुन्दर देखिएको टाढा हुनाले
मौसम स्वच्छन्द वर्षाले पखाल्नाले
सुन्दरता त आखिर मनले न लिने
छोएर हातले, बिगारेर के पाउने
सुन्दर फूलको बयान राम्रो
अनि उसको बासना राम्रो
टाढाबाट सौन्दर्यको सोपान मीठो
चिमोट्न खोजे ध्वस्त हुन्छ छिटो ।।।
शिव भगवान
गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।
http://www.baburambhattarai.com/
Saturday, August 9, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment