नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Tuesday, July 5, 2011

कबिता ********दले**********


लेखक बिजु श्रेष्ठ
प्रदेशी भुमिबाट

सोझालाई नझुक्याई दलेलाई निन्द्रा लाग्दैन

सिधा काममा दलेको ध्यान कहिले जाग्दैन ।।


सरकार दलेको हातबाट राम्रोसंग चल्दैन

देश बनाउनु पर्छ भन्ने कुरा दलेले सोच्दैन ।।


दले जति मिलि देश चुस्न कहिले छाड्दैन

देश बेच्न तयार हुन्छ दलालि गर्न छाड्दैन ।।


दलालि नगरि दलेलाई खाएको पच्दैनLink

सिधा कमाईको पैसाले दलेको घर चल्दैन ।।


यो देशमा कानुनले दलेलाई केहि गर्दैन

सोझा जनतालाई मात्र कानुनले छाड्दैन ।।


बनवोटि नाटकमा रमाउने दलेले कसैलाई गन्दैन

आफन्त र पराई भनेर दलेले कसैलाई चिन्दैन ।।

No comments: