देशको लागि लडदा पापिले मारी छाडे
तुहुराको चपेतामा पापिले मलाई पारे ।
आफनाले छादि गये मलाई एकलो पारे
कस्तो यो कर्माअभागि एकलै बाचनु परे ।
आखिर यो जीवन मन्दिरमा जिउनु पारे
सपनीमा जस्कौछ साचै हो कि क्यारे ।
उथीहेर्छु चारैतिर झुक्यौदो रहेछ क्यारे
मागने भनी हेला गर्छ सबै मिली क्यारे ।
कतिले त मार्छु भनी ढुङ्गा हान्छन क्यारे
जीवानमा जिउनको लागि लौरो साथी छरे ।
जीवनमा एकलो भै बच्चान गाह्रो छरे
सबैले हेला गरी फोहरि भन्छन केरे ।
२००९ feb २
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Tuesday, February 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment