तिहारालाई हिन्दुहरुको दोस्रो महान चाडको रुपमा मान्दछन । येस्लाई पाच दिनसम्म मनाउदछन ।
यो तिहारलाई भाई-टिका भनेर पनि चिन्ने गरिन्छ। नामवाटै प्रष्ट हुन आउछ कि भाईटिका भनेको दिदीले भाईहरुलाई पुज्ने चाढ हो भनेर। यसो भनेर दाई र बहिनिहरू संलग्न हुन्नन् भन्ने हैन। दिदीबहिनीहरुले दाजुभाईको दिर्घायु एवं उत्तरोत्तरको कामना गर्ने विषेश रुपमा मनाउने गरिन्छ।
मुख्यत: तिहार पाँचदिन मनाईन्छ। काग तिहार, कुकुर तिहार, लक्षीपुजा, गोवर्धन पुजा, भाईटिका गरेर जम्मा पाँचदिन धुमधामका साथ मनाउने गरिन्छ।
काग तिहार : यो दिन काजको पूजा गरिन्छ । यो तिहारको पहिलो दिन हो । यस दिनबाट तिहारको रमझाम सुरु हुन्छ ।
कुकुर तिहार: यो तिहारको दोस्रो दिन हो । यो दिनमा कुकुरालाई पूजा गरेर मीठा मीठा खानेकुराहरु khaan dinchhan .
लक्ष्मी पूजा: यो तिहार को तेस्रो दिन हो । यो दिनलाई लक्ष्मी पूजा भनिन्छ। यो दिन हिन्दु धर्म मान्ने जटिल गेको पूजा आराधना गर्दछन। बिहान के ही पनी नखाई कन गाईको पूजा गर्दछन । तेसै दिन को बेलुकी घरको राम्रोसंग सरसफाई गरेर धनकी देबिको आफ्नो घरमा पाहिला राखछ भनेर आगन देखी लक्ष्मीको पैतला बनाएर घर भित्रसम्म गोबर माटोले पोतेको हुन्छ ।
गोवर्धन पूजा
पौराणीक कथन अणुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केहि नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूज गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीगरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ।
म्हः पूजा
यो पूजा तिहारको चौथो दिन हो । यो म्हः पूजा बिसेस गरेर नेवार समुदायेमा मनाउने चलन छ । दीदी बहिनीहरुले दाजू भाईहरुलाई तोरीको तेल लगाएर मालाले saजायर महा पूजा गर्दछन ।
भाई टिका
यो तिहारको अन्तिम दिन हो । यो दिनमा दीदी बहिनिहरूले दाजू भाईहरुलाई टिका लागैदिन्छान ।
देउसी खेलेर तिहार मनौछान्न ।
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Sunday, October 26, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment