रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपालबाट गएका ५५ जना कामदारको पहिलो टोलीलाई यही साउन २७ गते सिओलस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा कोरियन ह्युम्यान रिसोर्स डिपार्टमेन्ट र कोरियन फेडरेसन अफ स्मल एन्ड मेडियम बिजिनेसका प्रतिनिधिले विमानस्थलमा स्वागत गर्नुभएको छ।
No comments:
Post a Comment